लुम्बिनीमा ९८६ मत गणना हुँदा अमरसिंह पुन ९० मतले अगाडि

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् ।   नका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४३३ मत पाएका छन् ।  पुन ९० मतले अगाडि छन् । मतदानमा जम्मा १६३१ खसेको थियो ।   

सम्बन्धित सामग्री

लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा लुम्बिनी प्रदेशको सभापतिका उम्मेद्वार अमरसिहं पुनले अग्रता कायमै राखेका छन्। ९८६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ९० मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५२३ मत प्राप्त गरेका छन्। शाहले ४३३ मत ल्याएका छन्। पछिल्लो १२० मत गणना गर्दा दुबैले…

अपडेटः लुम्बिनी कांग्रेसमा मतान्तर बढाउँदै संस्थापन इतर

६१५ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले ३७८ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको २३१ मत रहेको छ ।

अपडेटः लुम्बिनी कांग्रेसमा मतान्तर बढाउँदै संस्थापन इतर

६१५ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले ३७८ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको २३१ मत रहेको छ ।

कांग्रेश अधिवेशन : लुम्बिनीमा सदस्यकोबाट मतगणना

नेपाली कांग्रेस लुम्बिनीको प्रथम अधिवेशन अन्तरगत भएको मतदानको सदस्यबाट मतगणना गरिएको छ । राती करिव १२ बजेदेखि शुरू भएको मतगणना अहिलेसम्म करिव १५० गणना भएको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी गराए ।  उनका अनुसार पहिलो बाक्साको मतगणनामा सदस्य खुल्लातर्फ १५० र जिल्ला तर्फ करिव २०० मत गणना भएको छ । त्यसमा सभापति देउवा इतर समुहका उम्मेदवार अमरसिंह पुन प्यानलका उम्मेदवारले अग्रता लिएका छन् । सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको म...

रोल्पा कांग्रेस सभापतिमा आचार्य

रुकुम (पूर्व) : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो। सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्म