लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा लुम्बिनी प्रदेशको सभापतिका उम्मेद्वार अमरसिहं पुनले अग्रता कायमै राखेका छन्। ९८६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ९० मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५२३ मत प्राप्त गरेका छन्। शाहले ४३३ मत ल्याएका छन्। पछिल्लो १२० मत गणना गर्दा दुबैले…

सम्बन्धित सामग्री

चौतारी र चिया पसलमा चुनाव चर्चा

रोल्पाको प्रदेश (ख) मा लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा लागेका अमरसिंह पुन, स्वतन्त्रबाट माओवादीका नेता दिपेन्द्रकुमार पुन र एमालेका युवा नेता प्रेमबहादुर घर्तीको त्रिपक्षिय भिडन्त रोचक हुने देखिन्छ।...

कांग्रेसमा आमूल परिवर्तन आवश्यक छ- अमरसिंह पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसमा अहिले आमूल परिवर्तनको खाँचो रहेको बताएका छन् ।  नेपाली कांग्रेस देवदह, नगर समिति रुपन्देहीद्वारा शनिवार आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्न नसक्ने भएकाले परिवर्तनको खाँचो रहेको बताएका हुन् ।  पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहेका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको बताए ।  उनले संविधान अनुसार १४औं महाधिवेशनबाट ...

कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व संस्थापन इतरलाई, अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी संस्थापन इतरको रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व संस्थापन इतरलाई, अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी संस्थापन इतरको रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

बुटवल- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन्। प्रदेश […]

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी पुन

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका  भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन् । एक उपसभापति बाहेक संस्थापन इतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ ।

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्।रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोग

संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको छः अमरसिंह पुन

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेशमा सभापतिका उम्मेदवार अमरसिंह पुनले पार्टीको संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, “सरकार र पार्टी फरक कुरा हो । गृहमन्त्री बालकृष्ण खाँडले मञ्चबाट […]

कांग्रेस लुम्बिनीमा पुन र शाहबीच चुनावी प्रतिस्पर्धा हुने

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिका लागि अमरसिंह पुन र भरत कुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । रोल्पाका पार्टी सभापति पुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् भने रुपन्देहीका सभापति...

लुम्बिनीमा पौडेल पक्षबाट अमरसिंह पुन सभापतिका उम्मेदवार

बुटवल – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन भैरहवामा हुँदैछ। प्रदेश अधिवेशनको कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम छ। साथै पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। भैरहवास्थित महेन्द्र सभागृहमा हुने प्रदेश अधिवेशनमा कांग्रेसमा प्रस्ट देखिएका दुई समूह प्यानल तयार भएरै चुनावमा […]