रुपन्देही । सरकारले अतिरिक्त हुलाक खारेज गरेको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् । जेठ १५ आएको बजेटमा देशभरका अतिरिक्त हुलाक खारेज भएपछि कार्यरत कर्मचारी निरन्तर आन्दोलनरत छन् । लामो समय अत्यन्तै न्यून तलबमा काम गरे पनि विनाजानकारी कुनै सेवा सुविधा नदिई हटाइएको गुनासो उनीहरुको छ । अतिरिक्त हुलाक कार्यालय कामकाजविहीन भएको भन्दै सरकारले जिल्ला र […]