काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेर बहादुर देउवासँगै पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिलाई बधाईं दिएका छन् । प्रधानमन्त्री देउवाले बुधबार सरकारी निवास बालुवाटारमा बोलाएर एन्फाको नव निर्वाचित कमिटिलाई बधाई दिएका हुन् । बधाईं कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा फुटबल विकासको लासग सरकारले सहयोग गर्ने आश्वासन […]