वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन् । महामारी केही कम भएकाले यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरुको भनाई छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस […]