सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माणमा ध्यान जाओस्ः सांसद कार्की

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत जनताको हितमा यो सरकारले देखिने गरी काम गरोस् भन्ने चाहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा उल्लेख गरिए बमोजिम उक्त क्षेत्रमा देखिने गरी विकास होस् भन्ने चाहेको बताएका हुन् […]