काठमाडाैँ नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले नागरिकलाई शिक्षित र दीक्षित बनाउन जाेड दिनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नागरिकलाई शिक्षित र दीक्षित बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका हुन्। सांसद कार्कीले भने, ‘नेता र कर्मचारीमात्रै विदेश घुमेर हुँदैन। शिक्षकहरूलाई पनि विदेश घुम्न, तालिम […]