‘२ लाख लिँदा १२ लाखको तमसुक, १६ लाख तिर्दा पनि सकिएन ऋण’

काठमाडौं : कहिले जंगलमा, कहिले पाटीको बास। थकित अनुहार। न्यायको आस। राज्यप्रतिको प्रश्न र गुनासा। २४ दिनको पैदल यात्रा। ओढ्ने ओछ्याउने लत्ता कपडाहरूको चाङ। करिब १ हजार मिटरब्याजी पीडितहरू।६ वटा प्रदेशका २३ जिल्ला पार गर्दै न्यायमार्च गरेर उनीहरू थानकोट आइपुगेको हुन्। २४ दिनमा उनीहरू करिब १ हजार १ सय ७५ किलोमिटर पार गरेका छन्।अझै उनीहरूको यात्रा भने सकिएको छैन। बिहीबार काठमाडौंस्थित थानकोटमा उनीहरू पारिलो घाममा सुस्ताउँदै थिए। कोही थाकेको शरीर त्यही पोकापन्तुरालाई सिरानी बनाएर सुतिरहेका थिए। कोही

सम्बन्धित सामग्री

२८ लाख घुससहित खानेपानीका इञ्जिनियर पक्राउ

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रु १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई …

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी […]

२८ लाख घुससहित खानेपानी डिभिजन कार्यालय रामेछापका इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुसररिसवत माग गरेको आरोपमा नियन्त्रणमा लिएको छ । घुस मागेको उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक […]

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्। १६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको...

मन्थलीमा १६ लाख नगद र १२ लाखको चेकसहित खानेपानीका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाइ डिभिजन ४ बागमती प्रदेशका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाखको चेकसहित पक्राउ गरेको छ । बुधवार दिउँसो उनीहरूलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। मन्थली १ स्थित कार्यालयसँग जोडिएको सत्यालको निवासमा घुस लिइरहेको […]