मन्थलीमा १६ लाख नगद र १२ लाखको चेकसहित खानेपानीका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाइ डिभिजन ४ बागमती प्रदेशका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाखको चेकसहित पक्राउ गरेको छ । बुधवार दिउँसो उनीहरूलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। मन्थली १ स्थित कार्यालयसँग जोडिएको सत्यालको निवासमा घुस लिइरहेको […]

सम्बन्धित सामग्री

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्। १६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको...