युभेन्टस पर्‍यो चेल्सीको समूहमा

युरोपेली च्याम्पियन्स लिगको बिहीबार समूहचरणको ड्र सार्वजनिक गरिएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन चेल्सी समूह एचमा परेको छ । त्यसमा युभेन्टस, जेनिट र माल्मो रहेका छन् ।

सम्बन्धित सामग्री

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – इटालियन क्लब युभेन्टस एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । मंगलबार बेन्फिकासँग हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ । बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा […]

युभेन्टस र लाजियोको बराबरी

एजेन्सी । इटालियन लिग सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस र लाजियोले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा युभेन्टस र लाजियोले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसको लागि डुसान भ्लाहोभिक र अल्भारो मोराटाले एक/एक गोल गर्दा लाजियोको लागि सेर्जी मिलिन्कोभिक-साभिकले एक गोल गरे । लाजियोले एक […]

युभेन्टस र भिल्लारियलको बराबरी, चेल्सीको जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा युभेन्टस र भिल्लारियल बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्। युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने…

युभेन्टस बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा वेनेजियासँग युभेन्टस १–१ को बराबरीमा रोकिएको हो । ३२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा अरामुले वेनेजियाका लागि गोल गरेका हुन् । युभेन्टस १७ खेलबाट २८ अंकसहित छैटौँ […]

जेनोआमाथि जित निकाल्दै युभेन्टस पाँचौं स्थानमा उक्लियो

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

रोनाल्डोबिना जीतविहीन युभेन्टस

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । आफ्नो पहिलो खेलमा नै उनले दुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् ।यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई

रोनाल्डोले छाड्लान् त युभेन्टस ?

११ भदौ, काठमाडौं । सर्वकालीन महान् फुटबल खेलाडीमध्ये एक हुन्, सम्झौता अवधि पनि बाँकी नै छ । तर युभेन्टस क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार देखिएको छ । इटालियन क्लब युभेन्टसले आफ्ना पोर्चुगिज फवार्ड रोनाल्डोलाई आफ्नो शर्त पूरा भए बेच्ने बताएको छ । स्काई न्युजका अनुसार ३६ वर्षीय रोनाल्डोले क्लब छाड्न चाहेको जानकारी बिहीबार राति गराएका हुन् […]

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस हेलास भेरोनासँग बराबरीमा रोकिएको छ। मार्कान्टोनिओ बेन्टेगोडी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भेरोनासँग युभेन्टस बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले खेलमा अग्रता दिलाए। यता घरेलु टोलीका एन्टोनिन…

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल […] The post पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

युभेन्टस पोर्टोसँग पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को इटालियन क्लब युभेन्टस पोर्चुगिच क्लब पोर्टोबीचको पहिलो लेगमा युभेन्टस पराजित भएको छ। स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले युभेन्टसमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पोर्टोले दुबै हाफको पहिलो मिनेटमा गोल गरेको थियो। मेह्डी तरेमीको गोलमा खेलको पहिलो मिनेटमै अग्रता बनाएको…