आज देशभर माघे संक्रान्ती पर्व मनाइयो

काठमाडौं। मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको छ। यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन्। मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गर्छन्। काठमाडौंमा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे संक्रान्ती पर्व मनाइँदै छ।

सम्बन्धित सामग्री

टुँडिखेलमा यसरी मनाइयो माघे सङ्क्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौं । आइतबार देशभर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आइतबार देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो । यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व […]