काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम ३० अर्ब पुगेको छ । असार २४ गतेसम्म तेल आयात हुँदा आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्ने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो दिन निगमले केही रकम भुक्तानी गर्नेछ । निगमले आईओसीलाई रकम भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैङ्कबाट ३ अर्ब […]