रकम भुक्तानी माग गर्दै तालाबन्दी

जनकपुरधाम । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मधेश प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन् । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन् । […] The post रकम भुक्तानी माग गर्दै तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मधेस प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिँचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो । पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बिपी […]

मधेसको कृषि मन्त्रालयमा जनमतका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिंचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो । पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बीपी साहले […]

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । किसानहरुले विभिन्न पाँच बुँदे माग गर्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर धर्नासमेत बसेका छन् ।किसानहरूले अदालतको आदेश अनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजनाहरू एकरूपता […]

मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

काठमाडौं : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्। बिहीवार किसानहरुले विभिन्न पाँच बुँदे माग राख्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन्। किसानहरूले अदालतको आदेशअनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा,…

उखु कृषकको गुनासो- उखु गुलियो छ तर हाम्रो कथा तितो छ

९ जेठ, गौशाला । महोत्तरीमा उखु खरिद बापतको रकम भुक्तानी नदिएको भन्दै किसानहरुले नेपालकै ठूलो चिनी उद्योगमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गौशाला नगरपालिका रामनगर-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा उखु खरिद बापतको भुक्तानी रकम माग गर्दै किसानहरुले तालाबन्दी गरेका हुन् । किसानहरुले तालाबन्दीसँगसँगै बिहान देखि बेलुका ५ बजे सम्म …