केही दिनमै सरकार परिवर्तन हुन्छ : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला […]

सम्बन्धित सामग्री

देव गुरुङको जिकिर- बीआरआई परियोजनामा हस्ताक्षर हुन लागेपछि सरकार परिवर्तन गरियाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै बीआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरूको सहमति जुटाएर सम्झौता गर्ने तयार भइरहेको बेलामा सरकार परिवर्तन भएको जिकिर गरे । उनले भने, ‘दलहरुबीच सहमति नभए […]

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै, आरोप प्रत्यारोपमा नेताहरु [लाइभ]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियानमा लागेकै कारण सरकार परिवर्तन भइरहेको बताएका छन् ।

भुक्तानीको श्रृंखला टुटेको छ, अर्थतन्त्र खुम्चेको छ : अर्थविद्

काठमाडौं-  प्रचण्ड सरकार नयाँ आर्थिक वर्षको बजेटको तयारीमा लागेको छ । अर्थमन्त्री वर्षमान पुनले अत्यावश्यक कामबाहेक अन्यमा ‘डिस्टर्ब’ नगर्न भनिसके । योसँगै सरकारले कस्तो बजेट ल्याउला र कस्तो ल्याउनुपर्छ भन्नेबारे सरोकारवालाहरुले पनि चासो दिन थालेका छन् । समीक्षा अवधिमा हेर्ने हो भने सरकार परिवर्तन भएपछि फेरिएका मन्त्रीले दिएको अभिव्यक्ति बाहेक तथ्याङ्क र आँकडाले अर्थतन्त्रमा सुधारिएको […]

प्रचण्ड नेतृत्वको सरकार अहिले परिवर्तन नहुने महामन्त्री थापाको दाबी

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् । महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए । File Photo/Reporters Nepal

प्रचण्ड र माधवले मेरो सरकारविरुद्ध घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार परिवर्तन लगत्तै सत्तारुढ दलसँग भेटघाट तीव्र बनाएका छन्।हिजो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न पुगेका विप्लव र धर्मेन्द्र बाँस्तोलाले आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका हुन्। नेपाललाई भेट्न दुई नेता आज बिहान कोटेश्वर पुगेका थिए।दुई वर्षसम्म प्रतिबन्ध भोगेपछि नेकपा अहिले खुला राजनीतिमा छ। सम्झौता पूरा नगरेको भन्दै सो पार्टी केपी शर्म

ढुक्क हुनुहोस् तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि सफल नहुने बताउनुभयो । काठमाडौंमा शनिबार आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान फेडेरेशन० को २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले त्यस्तो बताउनुभयो । “ढुुक्क हुनुुहोस् सरकार परिवर्तन हुँदैन, मुुलुकको समृद्धिको अभियान अझ गतिकासाथ अघि बढछ” उहाँले भन्नुभयो, “मुलुकलाई अघि बढन नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।” मन्त्री गुरुङले पुनःस्थापित प्रतिनिधि सभामा विश्वासको मत लिएर अघि बढन आफूूहरु सक्षम हुने दावी समेत गर्नुभयो । प्रचण्ड–माधव पक्षलाई सरकार परिवर्तन हुने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको चर्चा गर्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले बताउनुभयो ।

सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख फेर्ने प्रचलन सामान्य हो : प्रचण्ड

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया...