भुक्तानीको श्रृंखला टुटेको छ, अर्थतन्त्र खुम्चेको छ : अर्थविद्

काठमाडौं-  प्रचण्ड सरकार नयाँ आर्थिक वर्षको बजेटको तयारीमा लागेको छ । अर्थमन्त्री वर्षमान पुनले अत्यावश्यक कामबाहेक अन्यमा ‘डिस्टर्ब’ नगर्न भनिसके । योसँगै सरकारले कस्तो बजेट ल्याउला र कस्तो ल्याउनुपर्छ भन्नेबारे सरोकारवालाहरुले पनि चासो दिन थालेका छन् । समीक्षा अवधिमा हेर्ने हो भने सरकार परिवर्तन भएपछि फेरिएका मन्त्रीले दिएको अभिव्यक्ति बाहेक तथ्याङ्क र आँकडाले अर्थतन्त्रमा सुधारिएको […]

सम्बन्धित सामग्री

अर्थतन्त्रलाई जोगाउने कि कुदाउने भन्नेमा सरकार स्पष्ट भएन : अर्थविद्

काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो । मुलुकको अर्थतन्त्रमा चुनौती छन् भन्ने तथ्यलाई ग्रहण गरिएन । बुँदा ५ र ६ मा अर्थतन्त्र लयमा जान लागेको र सबै सूचक सकारात्मक भएको भन्नु गलत […]

खर्च कटौतीमा सरकार निर्मम हुनैपर्छ : अर्थविद् डा. वाग्ले

२४ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेसले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने धारणा राखे । ‘अब टालटुले भन्दा पनि अलिकति सर्जिकल समाधान गर्नुपर्ने […]

अर्थतन्त्र उकास्ने दूरदर्शी नेतृत्व चाहियोः अर्थविद्

काठमाडौं, २१ मंसिर । अर्थविद् डा. चन्द्रमणि अधिकारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । ‘अहिले जनजीवन अस्तव्यस्त छ । राजस्व घाटा छ । उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सेयर मार्केट ५० प्रतिशतले घटेको छ । दैनिक खर्च चलाउन पनि पैसा नहुने अवस्था छ । मुद्रास्फिति बढ्ने र आर्थिकवृद्धि कम हुने देखिएको […]

देशको अर्थतन्त्र उकास्न राजनीतिमा युवा नेतृत्व आउनैपर्छ : वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्।  बुधबार बागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद्...

अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ । बुधबार बागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताउनुभयो […]

अर्थविद् भन्छन्- अर्थतन्त्र सुधारमा उपेक्षा भयाे

२२ चैत, काठमाडौं । अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका हुन् । अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रका संकेत राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेदेखि नै सजग भएर नीति निर्माण गर्न आवश्यक […]

मूल्यवृद्धि चर्किएर मुलुक महामन्दीतर्फ जान सक्छः अर्थविद्

काठमाडौं, ६ पुस । अर्थविद् डा. चन्द्रमणि अधिकारीले मुलुकमा मूल्यवृद्धि चर्किएर महामन्दीतर्फ जाने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. अधिकारीले भने, “अहिले नेपालमात्र नभएर विश्व अर्थतन्त्र नै चुनौतीपूर्ण अवस्थामा छ । ठूला अर्थतन्त्र भएका मुलुकमा नै अत्यधिक मूल्यवृद्धि, श्रम र […]

अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थाल्यो : अर्थविद्

अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरी ओरालो लागेको बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गरेको छलफलमा उनीहरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थालेको बताएका हुन् । समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दि आउने संकेत देखिएकाले त्यसको प्रभाव नेपालमा पनि परेको बताए । अर्थविद् […]

अर्थविद् भन्छन् : ‘अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौँ’

काठमाण्डाै – अर्थविद्हरूले देशकाे अर्थतन्त्रमा गम्भीर सङ्कट आउने गरी ओरालो लागेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज शुक्रवार 'नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशा' बारे अर्थविद्हरूसँग गरेको छलफलका क्रममा उनीहरूले अर्थतन्त्रका धेरैजसाे सूचक नकारात्मक देखिएकाले देशकाे अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न सक्ने सङ्केत देखिन थालेको बताएका हुन् ।  समितिको छलफलमा अर्थविद् डा. चन्द्रमणि अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने सङ्केत देखिएकाले त्यसकाे प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पा...