शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

सिरहा । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बतएका छन् ।विहीबार सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उनले सो कुरा बताए ।पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नु