२३ जेठ, काठमाडौं । सामुदायिक विद्यालयहरुमा पठनपाठनका क्रममा शैक्षिक सामग्रीको प्रयोग कम हुने गरेको एक अध्ययनले देखाएको छ । सामुदायिक विद्यालय सुदृढीकरण अभिभावक विश्वास र सहभागिता २०८० अध्ययन प्रतिवेदनका अनुसार सामुदायिक विद्यालयमा पठनपाठनमा शिक्षकको गफमात्र बढी हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा अनुगमन महाशाखा अन्तर्गत जनशक्ति विकास योजना तथा समन्वय […]