दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा गुञ्जिन थाले झिझियाको लोकभाका

मधेश प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक झाएको छ । जनकपुरधामका मठमन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालहरूमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।

सम्बन्धित सामग्री

होलीका लोकभाका हराउँदै

अघिल्लो पुस्तासम्म पनि होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने चलन थियो । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो होली अर्थात् फागुको समय । रङ खेल्ने मात्र होइन, रङ जस्तै स्वच्छ माया पिरती लगाउने उपयुक्त मौसम पनि यसै समयलाई मानिन्थ्यो ।

जनकपुरमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

१० असोज, जनकपुरधाम । दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठ मन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया […]

जसले डिस्को र पार्टीमा लोकभाका प्रवेश गराए

काठमाडाैं । पश्चिम सुर्खेतमा जन्मिएका डिजे सन्तोष पूर्वी इलामको पशुपति नगरमा हुर्किए । त्यसपछि केही समय झापाको दमकमा होस्टल बसेर पढें अनि काठमाडौं आएँ । संस्कृति र भूगोल फरक भएपनि होस्टल बस्दाका साथीहरुसँगको आत्मियता निकै थियो, जसले उनलाई अन्य संस्कृति’bout बुझ्ने अवसर प्रदान गर्यो । ‘बाबु विद्युत प्राधिकरणको जागिरे हुनुभएकाले सानैदेखि उहाँ जता जानुभयो , […] The post जसले डिस्को र पार्टीमा लोकभाका प्रवेश गराए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

टीका प्रसाईंले ल्याइन् ‘तिमी बिना’

गायिका टीका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ को म्युजिक सार्वजनिक भएको छ । गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गीतमा छ । लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता हिट गीत स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले अहिले फरक खालको गति ल्याएकी छन् ।‘लोकभाका, आधुनिक, डान्सिङ लगायतका धेरै विधाका गीतहरू स्रोता तथा दर्शकमाझ ल्याएको थिए । यसपटक मैले एक गजल लिएर आएकी छु’ टीकाले भनिन् ‘गीत राम्रो बनाउन मेहनत गरेका छौं । स

दशैँसँगै मिथिलामा गुन्जियो झिझिया लोकभाका

जनकपुरधाम :तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै होबरहम बाबा झिझिया पर होइयौ ने सवारअबोधबा बालक तोहर किछियो ने जनैछौं हो...दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ। जनकपुरधामका मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन्।मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताए । अवार्ड […]

लोकभाका जगेर्ना गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्न कार्यक्रम अघि सारेको छ । नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारु समुदायको बसोवास रहेको छ । “पहाडी (डोटयाली) […]

परम्परागत लोकभाका जगेर्नामा अग्रसर हुँदै शुक्लाफाँटा नगर

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो।नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्। नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारू समुदायको बसोवास छ। ‘पहाडी (डोट्याली) समुदायका लोक संस्कृतिका रूपमा रहेका सगुन, फाग, धुमारी, देउडा, राना थारू समुदायको होरी, चौधरी डगौरा समुदायको सखिया,

गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।  पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।

गोर्खाली युद्धबन्दीका लोकभाका र व्यथा प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा […]