दशैँसँगै मिथिलामा गुन्जियो झिझिया लोकभाका

जनकपुरधाम :तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै होबरहम बाबा झिझिया पर होइयौ ने सवारअबोधबा बालक तोहर किछियो ने जनैछौं हो...दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ। जनकपुरधामका मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन्।मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।दशैँका वेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्र

सम्बन्धित सामग्री

मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।

जनकपुरमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

१० असोज, जनकपुरधाम । दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठ मन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया […]