काठमाडाैं । पश्चिम सुर्खेतमा जन्मिएका डिजे सन्तोष पूर्वी इलामको पशुपति नगरमा हुर्किए । त्यसपछि केही समय झापाको दमकमा होस्टल बसेर पढें अनि काठमाडौं आएँ । संस्कृति र भूगोल फरक भएपनि होस्टल बस्दाका साथीहरुसँगको आत्मियता निकै थियो, जसले उनलाई अन्य संस्कृति’bout बुझ्ने अवसर प्रदान गर्यो । ‘बाबु विद्युत प्राधिकरणको जागिरे हुनुभएकाले सानैदेखि उहाँ जता जानुभयो , […]
The post जसले डिस्को र पार्टीमा लोकभाका प्रवेश गराए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.