जनकपुरमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

१० असोज, जनकपुरधाम । दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठ मन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया […]