इङ्ग्ल्यान्डसँग न्युजिल्यान्डको गतिलो बदला, २ खेलाडीले शतक बनाएपछि विश्वकपमा शानदार सुरुवात

काठमाडौं । साविक विजेता इङ्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ । बिहीबार भएको खेलमा २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा एक विकेट गुमाएर पुरा गर्योा । न्युजिल्यान्डका रचिन रविन्द्र र डेभोन कनवेले सतक बनाए । रवीन्द्रले १२३ र कनवेले १५२ रन जोडे । गत संस्करणमा न्युजिल्यान्डलाई नै हराएर इङ्ल्यान्डले […]

सम्बन्धित सामग्री

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको गतिलो सुरुवात

मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ।

गहिरिंदो जातीय विभेद र निरीह राज्य

विचारले सिद्धान्त निर्माणलाई निर्देशन गर्छ भने सिद्धान्तले सामाजिक व्यवहारको स्थायित्वलाई बलियो बनाउन सहयोग गरिरहेको हुन्छ । सामाजिक व्यवहारलाई समय सान्दर्भिक परिमार्जित गर्ने अभ्यासको सुरुवात गर्नु परिवर्तनको संकेत हो । सामाजिक अभ्यासमा रहेका कुसंस्कारयुक्त चलनहरुलाई निष्त्रिmय बनाउदै समाज रुपान्तरणको मार्गचित्र कोर्ने गतिलो हतियार बैचारिक बहस पनि हो तर राज्यको प्राथमिकतामा यो विषय परेकै छैन र पार्ने […]

बर्मिङघम टेस्टमा इंग्ल्यान्डविरुद्व भारतको फराकिलो अग्रता

काठमाडौं : भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको अन्तिम टेस्टको पहिलो इनिङमा पाहुना टोली हावि भएको छ। बर्मिङघम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले खराब सुरुवात गर्दा भारतले पहिलो इनिङमा बनाएको बलियो लक्ष्यमा इंग्ल्यान्ड निकै पछि देखिएको हो।चौंथो टेस्टको दोस्रो दिनको खेल समाप्तिमा इंग्ल्यान्ड ५ विकेट गुमाएर ८४ रनको अवस्थामा क्रिजमा रहेको छ। अझै इंग्ल्यान्ड पहिलो इनिङमा भारत भन्दा ३३२ रनले पछि छ। इंग्ल्यान्डका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। जो रुटले ३१ रन बनाउनु अहिलेसम

लाथमको शतकमा न्युजिल्यान्डको सानदार सुरुवात

कप्तान टोम लाथमले सानदार शतकीय इनिङ खेलेपछि घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा गतिलो सुरुवात गरेको छ। पहिलो टेस्ट ८ विकेटले गुमाएको न्युजिल्यान्ड दोस्रो टेस्टमा गतिलो सुरुवात गर्न सफल भयो।दुई खेलको टेस्ट सिरिजको अन्तिम खेलमा घरेलु टोली न्युजिल्यान्डले क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गर्दै पहिलो दिन सानदार ब्याटिङ गर्दै १ विकेट गुमाएर ३४९ रनको उच्च स्कोर बनायो।टस हारेर पहिलो ब्याटिङ गरेको किवी टोलीका लागि कप्तान टोम लाथम पहिलो दिन १८६ रनमा अविजित छन्। २७८ बल खेलेका

इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलियाको गतिलो सुरुवात

काठमाडौं : घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा गतिलो सुरूवात गरेको छ।पाँच खेलको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको हो।एडिलेडमा जारी सिरिजको दोस्रो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलिया पहिलो दिन २ विकेट गुमाएर २२१ रन बनाएर क्रिजमा रहेको छ।टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियालका लागि डेभिड वार्नर र मार्नुस लाबुकुसेनले उत्कृष्ट प्रदर्शन गरेका छन्। ओपनर मार्कुस ह्यारिसलाई ३ रनमै गुमाए  पनि अर्का ओपनर डेभिड वार्नर र मार्नुस लाबुकुसेनले

न्युजिल्यान्डविरुद्ध भारतको राम्रो सुरुवात

कानपुरमा बिहीबारबाट सुरु भएको भारत र न्युजिल्यान्डबिचको पहिलो टेस्टमा भारतले राम्रो सुरुवात गरेको छ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाएर २५८ रन बनाएको छ।भारतीय इनिङ श्रेयस अय्यर र रवीन्द्र जडेजाले धानिरहेका छन्। ओपनर शुभमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर मयंक अग्रवाल भने १३ रनमा आउट भए।त्यस्तै चेतेश्वर पुजारा २६ रनमा आउट भए। कप्तान अजिंक्य रहाणेले पनि गतिलो स्कोर बनाउन सकेनन्। रहाणे ३५ रनमा आउट भए।तर भारतको विकेट पतन श्रेयस अय्यर र रवीन्द

राहुलको शतकमा भारतको गतिलो सुरुवात

काठमाडौं : इंग्ल्यान्डमा जारी पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अबस्थामा दिनको खेल सकिएको छ। भारतका लागि केएल (लोकेश) राहुल १२७ रनको सानदार शतकीय इनिङ्समा अविजित छन्। उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दिएका छन्।यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे। जुन १० वर्षपछि पहिलो पटक ओपनरको ठुलो साझेदारी हो। २०१० पछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्य

जन्मदिन मनाइरहेका केएल राहुलको अर्धशतक, पञ्जावको शानदार सुरुवात

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पञ्जाव किङ्ग्सले शानदार सुरुवात गरेको छ ।कप्तान केएल राहुलले जन्मदिन सेलिब्रेसन गर्दै अर्धशतकीय पारी खेलेका छन् । १४ ओभर समाप्तिसम्म उनले ४५ बलमा ५० रन बनाएर खेलिरहेका छन् भने स्कोर बोर्डमा टिमको रन स्कोर एक विकेटको क्षतिमा १२८ पुगेको छ ।पञ्जावका लागि गतिलो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि राहुल र मयंक अग्रवालबीच १२२ रनको साझेदारी भएको थियो । अग्रवाल ३६ बलमा ६९ रन बनाएर बाहिरिए ।

लबुस्नेको दोहारा शतकमा अष्ट्रेलियाको गतिलो प्रदर्शन

जवाबमा दोस्रो दिन नै पहिलो पारीको सुरुवात गरेको न्युजिल्याण्डले ६३ रन जोडेको छ ।