काठमाडौं : इंग्ल्यान्डमा जारी पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अबस्थामा दिनको खेल सकिएको छ। भारतका लागि केएल (लोकेश) राहुल १२७ रनको सानदार शतकीय इनिङ्समा अविजित छन्। उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दिएका छन्।यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे। जुन १० वर्षपछि पहिलो पटक ओपनरको ठुलो साझेदारी हो। २०१० पछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्य