द एसेज सिरिजअन्तर्गत ५ खेलको टेस्ट सिरिजको चौँथो टेस्टमा घरेलु टोली इंग्ल्यान्डले राम्रो प्रदर्शन गरेको छ। म्यानचेस्टरमा जारी टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिङमा इंग्ल्यान्ड उच्च स्कोरतर्फ अग्रसर भएको छ। पहिलो इनिङमा अस्ट्रेलिया ३ सय १७ रनको अवस्थामा अलआउट भएको थियो। जवाफमा इंग्ल्यान्ड दोस्रो दिनको समाप्तीमा ३ सय ८४ रन बनाउँदा ४ विकेट गुमाएर खेलिरहेको […]
फिडे मास्टर रुपेश जैसवालले बंगलादेशमा जारी एसियन ३.२ चेस च्याम्पियनसिपमा गतिलो प्रदर्शन गरेका छन् । तेस्रो चरणको खेल सकिँदा उनले साढे २ अंक जोडेका छन् ।
आजकल मानिसहरू म्युजिक भिडियोप्रति आकर्षित हुँदै गइरहेका छन् । कलाकारलाई क्षमता प्रदर्शन गर्ने गतिलो प्लेटफर्म म्युजिक भिडियो बनेको छ । म्युजिक भिडियोबाट कतिपय कलाकारले सिनेमामा फड्को मारेका छन् भने कतिपयले यही पेशाबाट...
काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न
काठमाडौं : यतिवेला हलमा दुई नेपाली फिल्म सफलताका साथ प्रदर्शन भइरहेका छन्। तिहार र छठको अवसर पारेर प्रदर्शन भएका फिल्म ‘के घर के डेरा’ र ‘महापुरुष’ले गतिलो व्यावसायिक प्रदर्शन गरेका हुन्। २ नेपालीसहित ६ वटा फिल्म हलमा भए पनि दर्शकको बढी चाप नेपाली फिल्ममा नै छ। कात्तिक ४ मा प्रदर्शनमा आएको दिपेन्द्र के खनालद्वारा निर्देशित ‘के घर के डेरा’ यतिवेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ।पहिलो हप्ता ३ करोडभन्दा माथि कमाइ गरेको फिल्मको बक्स अफिस कले
पाकिस्तान भ्रमणमा रहेको इंग्लिस टिमले छैटौँ टी–२० खेलमा जित हात पारेपछि ७ खेलको टी–२० सिरिज ३–३ को रोमाञ्चक मोडमा पुगेको छ। अब सिरिजको टुंगो आइतबार लाहोरमा हुने अन्तिम खेलले गर्नेछ।लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै सिरिजलाई बराबरीमा ल्यायो।घरेलु टोली पाकिस्तानका लागि कप्तान बाबर अजामले सानदार ब्याटिङ गरे पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न स
दक्षिण अफ्रिका र इंग्ल्यान्ड जारी तीन खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा दबाब बढाएको छ। म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो दिननै १ सय ५१ रनमा अलआउट भयो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न असफल भएका थिए। कागिसो रबडाको ३६ रन सर्वाधिक रनका रुपमा रह्यो। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा […]
काठमाडौं : भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको अन्तिम टेस्टको पहिलो इनिङमा पाहुना टोली हावि भएको छ। बर्मिङघम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले खराब सुरुवात गर्दा भारतले पहिलो इनिङमा बनाएको बलियो लक्ष्यमा इंग्ल्यान्ड निकै पछि देखिएको हो।चौंथो टेस्टको दोस्रो दिनको खेल समाप्तिमा इंग्ल्यान्ड ५ विकेट गुमाएर ८४ रनको अवस्थामा क्रिजमा रहेको छ। अझै इंग्ल्यान्ड पहिलो इनिङमा भारत भन्दा ३३२ रनले पछि छ। इंग्ल्यान्डका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। जो रुटले ३१ रन बनाउनु अहिलेसम
काठमाडौं : घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा गतिलो सुरूवात गरेको छ।पाँच खेलको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको हो।एडिलेडमा जारी सिरिजको दोस्रो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलिया पहिलो दिन २ विकेट गुमाएर २२१ रन बनाएर क्रिजमा रहेको छ।टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियालका लागि डेभिड वार्नर र मार्नुस लाबुकुसेनले उत्कृष्ट प्रदर्शन गरेका छन्। ओपनर मार्कुस ह्यारिसलाई ३ रनमै गुमाए पनि अर्का ओपनर डेभिड वार्नर र मार्नुस लाबुकुसेनले
काठमाडौं : इंग्ल्यान्डमा जारी पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अबस्थामा दिनको खेल सकिएको छ। भारतका लागि केएल (लोकेश) राहुल १२७ रनको सानदार शतकीय इनिङ्समा अविजित छन्। उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दिएका छन्।यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे। जुन १० वर्षपछि पहिलो पटक ओपनरको ठुलो साझेदारी हो। २०१० पछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्य