सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ।...

सम्बन्धित सामग्री

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना (तस्बिरसहित)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका- २२ मनियारीमा बुधबार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गर‍ी बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि […]

नेपालगञ्ज उपमहानगर‍द्वारा सडक अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ। सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। उनका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाइन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने […]

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

काठमाडौँ,११ मँसिर । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र […]

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् । यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हट

सरकारी निकाय नै सडक अतिक्रमण गर्दै

बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित जमुनाहा नाकादेखि नेपालगन्ज कोहलपुर हुँदै रत्नराजमार्गका विभिन्न स्थानमा सडक अतिक्रमण बढेको छ ।सरकारी कार्यालयदेखि स्थानीयले हाकाहाकी सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्ने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडकको जग्गामा व्यक्तिगत घर निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको सामुन्ने पूर्वपट्टि नेपालगन्ज–कोहलपुर सडक खण्डमा व्यक्तिगत भवन बनिरहका छन् । भवनको […]

सडक अतिक्रमण हटाएपछि फुटपाथ निर्माण गरिँदै

कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि पश्चिम छिनासम्मको झण्डै एक किलोमिटर सडकमा भएको सडक अतिक्रमण हटाइएपछि सडक चौडा बनेको छ । पक्की घर, सेफ्टी ट्यांकी र जस्तावाला घर हटाउन १५ दिने अल्टिमेटम दिइएको छ भने अन्य संरचना भत्काई सकिएको छ । दुईतर्फ १÷१ मिटर फुटपाथसहितको १५ मिटर सडक चौडाइ बनेको छ । विगतमा फुटपाथका लागि […]

जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान

जुम्ला । जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । मनपरि रूपमा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामग्री हटाउने, तथा परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटललगायतका संरचना भत्काउन […] The post जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लामा सडक अतिक्रमण गरी बनेका घर टहरा भत्काइँदै

जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहरा र पर्खाल भत्काउन थालिएको छ । चन्दननाथ नगरपालिकाले सडक डिभिजन कार्यालय जुम्ला र प्रहरी प्रशासनको समन्वयमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहरा...

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

जुम्ला– जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, […]

बेनीमा सडक अतिक्रमण

म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ । सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए ।“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्य