सरकारी निकाय नै सडक अतिक्रमण गर्दै

बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित जमुनाहा नाकादेखि नेपालगन्ज कोहलपुर हुँदै रत्नराजमार्गका विभिन्न स्थानमा सडक अतिक्रमण बढेको छ ।सरकारी कार्यालयदेखि स्थानीयले हाकाहाकी सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्ने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडकको जग्गामा व्यक्तिगत घर निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको सामुन्ने पूर्वपट्टि नेपालगन्ज–कोहलपुर सडक खण्डमा व्यक्तिगत भवन बनिरहका छन् । भवनको […]