जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान

जुम्ला । जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । मनपरि रूपमा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामग्री हटाउने, तथा परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटललगायतका संरचना भत्काउन […] The post जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सडक मिचेर बनेका संरचना हटाइँदै

जुम्लामा सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्...