नारायणगढ-मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले […]

सम्बन्धित सामग्री

किरण भोली नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भोली (आइतबार) नेपाल आइपुग्ने भएको छ । उनले आइतबार साँझ नेपाल आइपुग्ने हाम्रो खेलकुदलाई जानकारी गराए । उनी भारतीय आइ लिग क्लब राउन्ड ग्लास पन्जावको प्रशिक्षणमा रहेका छन् । विवाह अघि उनी केही दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेका थिए । विवाहपछि भने उनी माल्दिभ्स गएका […]

राप्रपाको कार्यसमिति र पदाधिकारीको बैठक भोली

काठमाडौं, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोली बुधबार र पर्सि विहिबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सङ्गठन विस्तार, व्यवस्थापन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कार्यसमितिको बैठक बस्नु अघी भोली विहान पदाधिकारीको बैठक बोलाइएको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरे यता पार्टीले दोस्रोपटक […]

आज र भोली हुने त्रिविको परीक्षा नरोकिने

काठमाडौं, माघ ७ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने विज्ञान संकायको र भोली हुने व्यवस्थापन संकायका परीक्षा यथावत सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । त्रिभुवन […]

कांग्रेस केन्द्रीय समितिको बैठक भोली बस्ने

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोली बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले भोली (बिहीबार) ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् । भोली बस्ने बैठकमा महाधिवेशन सम्बन्धि छलफल हुने बुझिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने भएको छ ।

कासा जहाज चढेर प्रधानसेनापति भोली भारत जाँदै

काठमाडौं, कार्तिक २२ । प्रधानसेनापति प्रभुराम शर्मा भोली मंगलबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत भ्रमणमा जाँदा शर्माले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्ने भएका छन्। प्रधानसेनापति शर्मा भोली बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सेनापति शर्माले सम्भवतः भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको […]

भोली बेलुकासम्म सरकारले पूर्णता पाउँछः मीन विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म सरकारले पूर्णता पाउने बताउनु भएको छ । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले सोमबार (भोली) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन […]

एमालेको स्थायी कमिटि बैठक भोली पनि

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटिको बैठक भोली शनिबार दिउँसो ३ बजे बस्ने भएको छ। आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकले गरेको निर्णय सुनाउँदै भोली दिउँसोसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनले माधव समूहसँग निरन्तर छलफल भइरहेको समेत जानकारी दिए।

आइएमई लाइफको साधारण सभा भोली हुँदै

काठमडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोली (जेठ ३१) हुने भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको भोली बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाईएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]

भोली के होला? नेपाल पक्षको राजिनामा वा सहमति?

काठमाडौं। माधवकुमार नेपाल पक्षले सहमतिका लागि भोली बिहानसम्मका लागि प्रयास गर्ने भएको छ। आजै राजिनामा दिने तयारी भएको भएपनि सांसदहरुले अन्तिम प्रयास गर्न दबाव दिएका थिए। प्रधानमन्त्री ओली पक्षका नेताहरु विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग छलफलपछि भोली बिहानसम्म सहमतिको प्रयास हुने भएको हो। भोली बिहानसम्म केही प्रगति नभए आफ्नै प्रकारको कठोर निर्णय अघि बढाउने उक्त समूहले चेतावनी दिएको छ।

प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।