बागमती ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश सभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश सभाका १०९ जना सदस्यले शपथ ग्रहण गर्नुभएकाे हाे । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार शपथ लिनु भएकाे थियाे । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको शपथ गराउनु भएकाे हाे ।

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

१४ पुस, हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा […]

बागमतीका ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

हेटौँडा। बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन्। ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। बागमती प्रदेशसभामा ११० जना सांसद रहेका छन्। जसमध्येका ज्येष्ठ सदस्य ढुंगाना हुन्।

बागमती प्रदेशका ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

१३ पुस, हेटौडा । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखकाे कार्यालयमा शपथ गराएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए […]