एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा रहेको छ । जसलाई अरू नजरन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसमा कुनै शंका छैन दसकौंदेखि यी रोगप्रतिरोधी औषधीले मानिस, पशुपक्षी एवं बालीनालीका संक्रामक रोगहरू बढाउँदै छ । मानिस, पशुपंक्षी एवं बालीनालीका संक्रामक रोगलाई न्यूनीकरण गर्न र मानवीय जीवन बचाउन एवं उत्पादकत्व बढाउन यसको महŒवपूर्ण […]
The post बढ्दो प्रतिजैविक सहनशीलता प्रदूषण र जलवायु परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक.