म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी देश चीनसँग जोडिएको मुस्ताङको कोरला नाका खुलाउन पहल भइरहेको बताउनुभएको छ । सातौँ म्याग्दी महोत्सवको आज बिहीवार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले काेरला नाकामा भन्सार कार्यालय स्थापनाका लागि सरकारकाे नाममा जग्गा प्राप्त भएकाले अब संरचना निर्माणकाे काम अगाडि बढ्ने बताउनुभयाे । यसका लागि सरकारदेखि सम्बन्धितकाे ध्यानाकर्षण गराएकाे उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘माथिल्लाे मुस्ताङका नागरिकले क...