क्रिकेटर दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ, एक वर्षको लागि ४ लाखको प्रायोजन :: Pahilopost.com

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यू-१९ का कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि प्रायोजन गरेको छ। क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट सिईओ जनक शर्मा पौडेल र खेलाडी दीपेन्द्र सिंह