काठमाडौँ । तीन प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई लोक सेवा आयोगले सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डिआइजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धिरज प्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सम्बन्धित समाचार : […]