एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डिआइजी घनश्याम अर्यालले बढुवा विरुद्धको उजुरी सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत भन्दा आफु सिनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग ग

सम्बन्धित सामग्री

पुनरावलाेकन समितिकाे निष्कर्ष- एआईजी बढुवा सिफारिसमा कुनै कैफियत छैन

सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसलाई लोकसेवा आयोग समेत सदस्य रहेकाे पुनरावलाेकन समितिले सदर गरेको छ ।

पुनरावलाेकन समितिकाे निष्कर्ष- एआईजी बढुवा सिफारिसमा कुनै कैफियत छैन

सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसलाई लोकसेवा आयोग समेत सदस्य रहेकाे पुनरावलाेकन समितिले सदर गरेको छ ।

एआईजी सिफारिस विवाद : तीन डीआईजीको लोकसेवामा उजुरी, अदालत पनि जाने

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लो

बढुवामा पेलिएका तीन डीआईजीको लोकसेवामा उजुरी

काठमाडौं, चैत ७ । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको […]

एआईजी बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोगमा

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोमा असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोग पुगेका छन् । आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् । बढुवा समितिले यही चैत १ गते डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । डीआईजी ईश्वरबाबु कार्कीले आफू...