नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ।
बढुवा हुने पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनी रहेका छन्...
काठमाडौं । सरकारले जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बढुवा भएका जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन गरिएको उनले बताए । […]
काठमाडौं, जेठ ८ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर […]
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण […]
The post एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एकजना नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।