जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्छु : सञ्चारमन्त्री कार्की

काठमाडौँ - नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन् । शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धत…

सम्बन्धित सामग्री

मुलुकको समृद्धि र विकासमा फड्को मार्नेगरी काम भएको छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको समृद्धि र विकासमा फड्को मार्नेगरी काम भएको छ । मंगलबार नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित समितिसँग बधाइ तथा सुभकामना भेटमा कार्कीले यस्तो बताउनुभएको हो । मन्त्री कार्कीले युनियनका नव निर्वाचित पदाधिकारीहरुलाई मन्त्रालयमै आमन्त्रण गरेर बधाइ तथा सुभ कामना दिनुभयो […]

सरकार र जनताका बीचमा प्रेसले पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रेस र अभिव्यक्ति  स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्ने बताए । उनले भने, “सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक

सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्छ भन्नुभयो । उहाँले […]

सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ,६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन्। नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्छ भने […]

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर विभिन्न काम गरेको बताएका हुन् । त्यस्तै कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा […]

सरकारले कुनै हालतमा प्रेस स्वतन्त्रता कुण्ठित गर्दैन : सञ्चारमन्त्री कार्की

काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गर्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरेका छन्।तिलगंगास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा मन्त्री कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्न लागे पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम सरकारले नगर्ने प्रतिवद्धता जाहेर गरे। उनले युट्युबलगायत सामाजिक सञ्जालले आर्थिक क्रियाकलाप गर्ने हुँदा त्यसलाई नियमन मात्रै गर्न खोजेको प्रष्टीकरण दिए।यस्तै‚ मन्त्री कार्कीले ज्

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि …

सूचना प्रविधिको विकास विना मुलुकको विकास गर्न सकिँदैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् । लिभिङ विथ आईसीटीले शुक्रवार साँझ आयोजना गरेको आईसीटी अवार्ड २०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास विना मुलुकको विकास गर्न नसकिने बताए । उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेको समेत बताए । मन्त्री कार्कीले आईसीटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने बताए । उनले ...

स्वतन्त्र न्यायालयको पक्षमा सरकार : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध  रहेको बताएका हुन् ।वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए । उनले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने