कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित)

काठमाडौँ– स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरिएको छ । नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् । केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, […]

सम्बन्धित सामग्री

कांग्रेसको निर्वाचन परिचालन समितिमा दुई जना थपिए

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् । देउवाले काठमाडौंका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा […]

नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन  गरेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय उक्त समिति गठन गरिएको छ।नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम ‘प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको काँग्रेसले जनाएको छ।

कांग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष : सिट बढाउन गठबन्धन आवश्यक

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो । यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार […]

आज कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । समितिको आज बस्ने बैठकले आगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेदवार छनोट लगायतका निर्णय गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने बारेमा छलफल हुने बुझिएको […]

कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिलाई पूर्णता दिएका छन् । मंगलबार केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको थियो । तर निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्यहरु तोकिएको थिएन । बुधबार देउवाले ५४ सदस्य मनोनित गरेका छन्, जसमा उपसभापति, धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र […]

कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता [को को भए मनोनीत ?]

सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । कांग्रेसको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको लागि उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा समितिको गठन गरेको हो । उक्त समितिको बैठकमा आज सातै प्रदेशका सभापतिसँग संयोजक खड्काले छलफल गर्ने जनाइएको छ ।

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले […]

कांग्रेसको निर्वाचन परिचालन समितिमा विनोद चौधरी

नेपाली कांग्रेसले निर्वाचन परिचालन समितिमा उद्योगपति विनोध चौधरीलाई राखेको छ। बालकृष्ण खाणको संयोजक रहेको यो समितिलाई कांग्रेसले मंगलबार पूर्णता दिएको जनाएको छ। केही समय अघि संयोजक तोकेर मात्र यो समिति गठन गरिएको थियो। ७५ सदस्यीय यो समितिमा केही अघि कांग्रेस प्रवेश गरेका उद्योगपति चौधरीलाई पनि सदस्य नियुक्ति गरिएको कांग्रेसले जनाएको छ। उनलाई कांग्रेसले प्रतिनिधिसभा…