कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिलाई पूर्णता दिएका छन् । मंगलबार केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको थियो । तर निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्यहरु तोकिएको थिएन । बुधबार देउवाले ५४ सदस्य मनोनित गरेका छन्, जसमा उपसभापति, धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन  गरेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय उक्त समिति गठन गरिएको छ।नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम ‘प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको काँग्रेसले जनाएको छ।

गोपालमान श्रेष्ठको संयोजकत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति गठन

काठमाडौं । कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका हुन् ।  एकसय १० सदस्यीय समितिको सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर...

कांग्रेस निर्वाचन परिचालन समिति विस्तार (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति विस्तार भएको छ । बुधबार समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले ५५ जनालाई समिति सदस्यमा मनोनीत गरेका छन् । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट खड्काको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिमा वर्तमान र पूर्व पदाधिकारीलाई समावेश गरिएको छ । यस्तै वर्तमान केन्द्रीय सदस्यहरू...

कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता [को को भए मनोनीत ?]

सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

कांग्रेस निर्वाचन परिचालन समितिले सात प्रदेश सभापतिहरूसँग छलफल गर्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।...