कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, साउन १२ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। संसद सचिवालयका अनुसार आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरिदै छ। त्यस्तै नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन, जेष्ठ नागरिक […]

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै, कानुन, न्याय […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुनेछ । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गर्नुभएको छ । […]

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक विहान १० बजे पछि बस्न लागेको हो । बैठकमा मन्त्रीपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा छलफल हुँदैछ ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ […]

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज  बस्दै

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

काठमाडौं। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ। गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको थियो। देउवा नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा हिजो सर्वदलीय बैठकले आज […]

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति […]