२५ मंसिर, काठमाडौं । हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । चिलिमेले १० प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले […]