त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला

काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए । ‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले […]

सम्बन्धित सामग्री

त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा २० दिनदेखि ताला

केही विद्यार्थी नेताका आडमा त्रिविको सात रोपनी जग्गामा सित्तैमा व्यवसाय गर्ने स्थानीय र व्यापारीको दाउ विद्यार्थी राजनीतिको चंगुलबाट मुक्त हुन खोजेको त्रिभुवन विश्वविद्यालयमा एकपछि अर्को अवरोध थपिएका छन् । पछिल्लो समय प्रशासनिक...

त्रिवि उपकुलपति कार्यलयमा नेविसंघको पुनः ताला

३१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ । गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह […]

झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

२९ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले […]

खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक

६ बुंदे सहमतिसँगै त्रिवि उपकुलपति कार्यालयको ताला खुल्यो

काठमाडौं, २९ जेठ । त्रिभुवन विश्वविद्यलयको उपकुलपति कार्यालयमा विद्यार्थी र आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलेको छ । ६ महिना अघि नेपाल विद्यार्थी संघ र प्राध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला ६ बुंदे सहमतिपछि खुलाइएको हो । नेविसंघले शुक्रबार र आंशिक प्राध्यापक संघले आइतबार ताला खोलेका हुन् । तालाखोलेसँगै अब त्रिविका प्रशासनिक कामहरु नियमित […]