त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

२२ मंसिर, काठमाडौं । करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेका छन् । सत्तारुढ दलका विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी संगठनले बुधबार उपकुलपति कार्यलय घेराउ गर्ने क्रममा ८ जना विद्यार्थी नेता पक्राउ परेका अनेरास्ववियू (क्रान्तिकारी) का त्रिवि अध्यक्ष प्रदीप भट्टले जानकारी दिए । मंसिर १४ […]

सम्बन्धित सामग्री

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)द्वारा त्रिवि उपकुलपति कार्यालय घेराउ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु