जनकपुर पुगेर अध्यक्ष नेपालले भने सूर्यमा ग्रहण लागिसक्यो, कलम चम्किरहेको छ

जनकपुर, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । आज (बुधबार) जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । संबोधन गर्ने क्रममा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै अब धाक नदेखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनि दिएका […]

सम्बन्धित सामग्री

सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन : माधवकुमार नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले भ्रम फैलाउन थालेको बताएका छन्। उनले आफ्ना पार्टीका मन्त्रीहरु प्रेमबहादुर आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर एमालेले हल्ला चलाएको दाबी गरेका छन्। तर, त्यो भ्रम अहिले चिरिसकेको नेपालको भनाइ छ। 'प्रेम आले र किसान श्रेष्ठ बालकोटमा गए भनेर…

एमाले अब ‘बी' माले 'सी' माले भयो, सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन्।  गोरखामा आयोजित नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले आफैँले जन्माएको एमाले विध्वंशकारी बन्यो कस्तो विडम्बना? आफैँले जन्माएको सन्तान रावण भइदियो गर्ने के? अब अरूले गरेनन् राम्रो काम हामीले गर्ने हो।’उनले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको बताए। आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा

हरियो मतपत्रले रुखमा पालुवा कि सूर्यमा ग्रहण !

चैत जाँदा वैशाख लाग्दो, सुन माया सालको पात पलायो .....!  गीतले भने झैँ वैशाखमा सालको पात मात्र पलाउँदैन, बिरुवामा पलाउने पालुवाले गाउँ, सहर र जङ्गलमा हरियाली पनि बढ्छ । रुख बिरुवामा फूल फुल्छन् । कलिला पात टिप्न होस्, जङ्गलमा मङ्गल गर्न होस् वा निर्माणको काम गर्न हँसिया हथौडा बोकेर जङ्गल पस्ने बेला पनि यही हो । वैशाखदेखि शैक्षिक सत्र पनि सुरु हुन्छ, कलमकापीका साथ नयाँ किताब बोकेर बालबालिका उत्साहका साथ नयाँ कक्षामा पस्छन् । गर्मी धेरै हुने भएकाले छाता बोक्ने बेला पनि वैशाखमै हो । साँझपख साइकल चढेर शीतल...

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्। दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले […]

सूर्यमा ग्रहण लागिसक्यो, अब कलम चम्किन्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् ।बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी […]

सूर्यमा ग्रहण लागिसक्यो,अब कलम चम्किन्छः नेपाल

नेपालले सात प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए। प्रदेश २ मा पनि एमालेभन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए। केपी ओलीको हठका कारण एमालेको यो दशा भएको टिप्पणी गरे।

माधव नेपाल भन्छन्- सूर्यमा ग्रहण लागिसक्याे, कलम चम्किँदैछ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।

सूर्यमा ग्रहण लागिसक्यो, ओलीलाई गाली गर्न दिनुस् म गर्दिन : माधव नेपाल

जनकपुरधाम : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब हुने निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्। पार्टीको प्रदेश तथा धनुषा जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनपछि एमालेलाई टुकी बालेर खोज्ने दिन आउने बताए। नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको भन्दै भने, ‘ओलीले अन्टसन्ट बोलेर आफ्नो चरित्र…

‘एमालेलाई अब केही दिनमा टर्च बालेर खोज्नुपर्छ’

मोरङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नक्कली पार्टी भएको बताएका छन्। विराटनगरमा शनिबार आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदानका क्रममा अध्यक्ष नेपालले कम्युनिस्ट सक्कली र नक्कली हुने हुँदा सबैलाई सावधान हुन आग्रह गरे। उनले भने, ‘एमाले नक्कली पार्टी हो। अहिले सूर्यमा ग्रहण लागेको त्यसको भविष्य छैन। अब भविष्य कलममा छ। त्यसैले हामी मात्र […]