बाजुरामा वर्षा सँगै हिमपात, जनजीवन प्रभावित, किसान खुशी

बाजुरामा बिहिवार रातीबाट हिमपात सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा भारी हिमपात भएपछि जनजिवन प्रभावित भएको छ ।हिमपातका कारण चिसो बढ्न पथालेपछि पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक,हिमाली,जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह त्रिवेणी, बुढीगङ्गा,बडिमालिका नगरपालिकाका ठाउँमा जनजीवन प्रभावित बन्दै गएको हो । बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीको सडकमा बाक्लो हिमपात भएपछि यातायातका साधन समेत ठप्प रहेका छन् ।

सम्बन्धित सामग्री

हुम्लामा पुनः हिमपातः किसान खुशी

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि

उच्च पडाडी भेगमा भारी हिमपात : कतै खुशीयाली, कतै कष्ट

काठमाण्डौ - वर्षासँगै देशका केही उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात भएपछि किसान खुशी भएका छन् । हिउँ खेल्न जानेहरुलाई पनि रमाइलो भएको छ । तर हिमपातसँगै चिसो बढ्दा र केही ठाउँमा सडक अवरुद्ध हुँदा कष्ट र हैरानी पनि उत्तिकै छ । पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित छ।  शुक्रबार सा...