सशस्त्रका तीन एसपीलाई मुख्यालय तानियो

नेपाल– भारत सीमा क्षेत्रबाट निर्वाचन अघि र निर्वाचनपछि नियमित रूपमा तस्करी गर्न सहयोग गरेको आरोपमा उनीहरूलाई छानबिनका लागि मुख्यालय तानेको मुख्यालय स्रोतले जनाएको छ।...

सम्बन्धित सामग्री

उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन

काठमाडौँ- चीनको स्वशासित क्षेत्र सिन्जियाङमा उइगुर मुसलमानविरुद्ध जारी ज्यादतीविरुद्ध संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको छ । निर्वासनमा रहेको पूर्वी तुर्केस्तान सरकार, पूर्वी तुर्केस्तान राष्ट्रिय जागरण अभियान र स्वतन्त्र कजाख संस्थाको आयोजनामा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनकारीले उइगुर अल्पसङ्ख्यकविरुद्ध चीनले जारी राखेको आम नरसंहारको विवरण सार्वजनिक गर्न राष्ट्रसंघसमक्ष माग गरेका […]

विप्लवले भोलि एमसीसीको मुख्यालय हेर्ने

काठमाडौं। विप्लवले भोलि नेपालस्थित एमसीसीको मुख्यालय हेर्ने निर्णय गरेको छ। सितापाइलामा आफ्नै घरको पाँचौं तलाबाट खसेर १ पुरुषको मृत्यु भएको छ। प्रहरीले कञ्चनपुरमा लागू औषधसहित २ जना पक्राउ गरेको छ। ३५ लाख लुटेको आरोपमा दाङमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। उत्तर कोरियामा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त भएकी छन्।

एमाले पार्टी मुख्यालय वैशाख १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने

काठमाडौँ । नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै […]

देउवाले भाजपाको मुख्यालय पुगेर नड्डालाई भेटे

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । आज भाजपा मुख्यालय पुगेर देउवाले नड्डालाई भेटेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको बुझिएको छ । भाजपा मुख्यालयमा नड्डाले देउवा र उनकी पत्नी डा. आरजु देउवालाई स्वागत गरेका थिए । तीन दिने भारत भ्रमणमा आज […]

जसपाले गठन गर्‍यो तीन सदस्यीय मुख्यालय, असारमा विधान सम्मेलन

काठमाडौँः जनता समाजवादी पार्टीले तीन सदस्यीय मुख्यालय गठन गरेको छ। नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहने ३ मुख्यालय गठन गरिएको हो। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पनि पारित गरेको छ। साथै केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कार्यविभाजन पनि गरेको छ। यस्तै असार १…

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

एजेन्सी- संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए । प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार […]

डा. केसीको अगुवाईमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – अमेरिका पुगेका डा. गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन भएको छ । स्थानीय समय अनुसार सोमबार दिउँसो डा. केसीको अगुवाईमा प्रदर्शन भएको हो । विश्व शान्ति दिवसका अवसरमा विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा प्रदर्शन भएको जनाइएको छ […]

यस्तो बन्ने भयो एमाले मुख्यालय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको

थापाथलीबाट एमाले मुख्यालय सञ्चालित

नेकपा एमाले मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ। यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो।...