देउवाले भाजपाको मुख्यालय पुगेर नड्डालाई भेटे

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । आज भाजपा मुख्यालय पुगेर देउवाले नड्डालाई भेटेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको बुझिएको छ । भाजपा मुख्यालयमा नड्डाले देउवा र उनकी पत्नी डा. आरजु देउवालाई स्वागत गरेका थिए । तीन दिने भारत भ्रमणमा आज […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूत थम्पसनले भेटे रास्वपा सभापति लामछिाने, के कुरा भयो ?

काठमाडौं, ६ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न अमेरिकी राजदूत रास्वपाको मुख्यालय पुगेका थिए । रास्वपाले जनाएअनुसार सो भेटवार्तामा सभापति लामिछानेसँगै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीइ सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो । भेटवार्तामा नेपालको आर्थिक विकास […]

अमेरिकी राजदूत थम्पसनले भेटे माधव नेपाल

काठमाडौं, २१ मंसिर । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) राजदूत थम्पसन नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालले राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यस्तै, उनीहरुबीच दुई […]

राष्ट्रपतिलाई भेटेको अर्को दिन प्रधानसेनापतिले भेटे देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कमान्ड सेनापति समन्वयात्मक बैठकमा सहभागि हुन पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । […]

प्रचण्डपछि पश्चिमा देशका राजदूतहरुले भेटे एमाले अध्यक्ष ओली

काठमाडौं : पश्चिमा देशका राजदूतहरुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक रुपमा भेटेका छन्। नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटी तथा अस्ट्रेलिया, स्वीजरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधवार एमाले मुख्यालय च्यासलमा सामूहिक भेट गरेका हुन्। भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र…

प्रधानसेनापतिलाई भेटे भारतीय राजदूत श्रीवास्तवले

२४ असार, काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको […]

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले प्रधानसेनापति प्रभुरामलाई भेटे

काठमाडाैँ- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका हुन्। प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जनाएको छ। ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी […]

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले भेटे प्रधानसेनापति

काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्‍याएको योगदानको […]

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । साथै […] The post पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति

काठमाडौं, १६ जेठ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय […]

कार्यभार सम्हालेलगत्तै बालेन साहले भेटे प्रधानसेनापति

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्। प्रमुख पदको कार्यभार सम्हालेलगत्तै साहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्। भेटमा शर्माले प्रमुख साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रमुख साहले विपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे। प्रमुख साह र प्रधानसेनापति शर्माबीच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने स