जसपाले गठन गर्‍यो तीन सदस्यीय मुख्यालय, असारमा विधान सम्मेलन

काठमाडौँः जनता समाजवादी पार्टीले तीन सदस्यीय मुख्यालय गठन गरेको छ। नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहने ३ मुख्यालय गठन गरिएको हो। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पनि पारित गरेको छ। साथै केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कार्यविभाजन पनि गरेको छ। यस्तै असार १…

सम्बन्धित सामग्री

माओवादीमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउन विधान मस्यौदा समितिको प्रस्ताव

पदाधिकारी र स्थायी कमिटीकाे आकार केन्द्रीय सदस्यहरुको अनुपातले नियमावलीमा तोकिने ती नेताले बताए । माओवादीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो ।

माओवादीले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति, को-को छन्?

काठमाडौँ : फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधि

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने, ७ सदस्यीय विधान मस्यौदा समिति गठन

नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए। समितिमा उपाध्यक्ष पम्फा […]

माओवादी केन्द्रको विधान सम्मेलनमा फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ।