झापा स्पोर्टस् अवार्ड २०७६ मनोनयन सार्वजनिक

इलाम : ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ।सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो।सचित आनन्द सुब्बाको संयोजकत्वमा नमीन ढकाल र चिरञ्जिवी घिमिरे सदस्य रहेको समितिले २ महिनाको तयारीपछि मनोनितहरु सार्वजनिक गरेको छ। ‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक

सम्बन्धित सामग्री

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

९ असार, धनगढी । एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड, २०८० को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १२ गते धनगढीको एसटीएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधामध्ये वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी …

पोखरा स्पोर्टस् अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

आठौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ अन्तर्गत चार विधामा परेका मनोनयन सूची सार्वजनिक गरिएको छ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सर्‍यो, पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसजेएफ–पल्सर अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

अरुणा र मनिषासँगै सरगम पोखरा स्पोर्टस् अवार्डको मनोनयनमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् […]

पल्सर स्पोर्टस् अवार्डः पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ। एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चको छनोट समितिले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन्। […]

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

झापा स्पोर्टस् अवार्ड: काे काे परे मनाेनयमा ?

३० पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले माघ ७ गते बिर्तामोडमा हुने झापा स्पोर्टस् अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र ३ वटा क्लबको नाम सार्वजनिक गरिएको छ । मञ्चले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना र तीन वटा टीमको मनोनयन गरेको …