१७ फागुन, काठमाडौं । नेपाल पर्वतारोहण संघले (एनएमए) ले सोमबारदेखि खाद्यन्न राहत सामाग्री वितरण सुरु गरेको छ । कोभिड-१९ को महामारीले उत्पन्न परिस्थितिका कारण समस्यामा परेका लाईसेन्स प्राप्त पर्वतारोहीहरूलाई निप्पन फाउन्डेसन जापानको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, एनएमएका अध्यक्ष डा.सन्तवीर लामालगायतको सहभागितामा दुई सय पर्वतारोहीहरूलाई पचास केजी […]