केएल दुगड समूहद्वारा खाद्यान्न तथा राहत सामाग्री वितरण

न्युज अफ नेपाल, काठमाडौँ । केएल दुगड समुहले बिराटनगरस्थित बसपार्कमा कार्यरत एकसय जना मजदुरलाई शुक्रबार दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीका कारण बसपार्कमा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । उस्तै उक्त समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल […]